कृषिमन्त्री-भुसालको-घोषणा-:-कृषिबालीमा-नाफा-हुने-गरी-मुल्य-तोक्ने,-नबिके-सरकारले-किनिदिने

५ चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेका छन् ।

बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका हुन् । सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताए ।

उनले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताए ।

मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल,

 » पुरा समाचार पढ्नुहोस