मधेस-र-जनकपुरधाम-दुबै-फेल-!-अब-के-हुन्छ-?

५ चैत, जनकपुरधाम । प्रदेश २ मा स्थायी राजधानी र नामका लागि मंगलबार दिनभरि भएको असफल मतदान रोचक मोडमा पुगेर पटाक्षेप भयो । संवैधानिक प्रक्रियालाई पछ्याउने हो भने अब आगामी दुई महिनासम्म यस प्रदेशले न नाम पाउनेछ, न त स्थायी राजधानी ।

मंगलबारको मतदानमा सबैभन्दा रोचक त के देखियो भने जनकपुरधामलाई स्थायी राजधानी तोक्ने सत्तापक्षको प्रस्तावसमेत फेल भयो । साथै,

 » पुरा समाचार पढ्नुहोस