घरमै-पठन-पाठन-:-बालबच्चालाई-विद्यालय-नपठाउँदा-के-होला-?

बालबच्चालाई विद्यालय पठाउनैपर्छ ? विद्यालय नपठाउँदा के हुन्छ ? के उनीहरुले विद्यालयबाहेक पनि जीवनोपयोगी कुरा सिक्न सक्छन् ? अहिले यस विषयमा वहस मात्र भइरहेको छैन, नयाँ अभ्यास पनि भइरहेको छ । खासगरी विद्यालयको प्रणाली, शिक्षक-शिक्षिकाको व्यवहार, वातावरण, शैली आदिको कारण बच्चामा पर्नसक्ने नराम्रो प्रभावबाट बच्न घरमै पठन-पाठनको व्यवस्था गर्न थालिएको छ । खासगरी विद्यालय जान नसक्ने वा नचाहने बालबच्चालाई घरमै राखेर दिइने शिक्षाको प्रभावकारीता पनि बढदो छ ।

के हो होम स्कुलिङ

होम स्कुलिङ बालबालिकालाई कुनै सार्वजनिक तथा निजी विद्यालयमा पठाउनुभन्दा घरमा नै राखेर अभिभावकले शिक्षा दिनु हो । मानिसहरुले धेरै कारणले होमस्कुलिङलाई रोज्छन् । तोकिएको शैक्षिक विकल्पमा सहमत नहुनु,

 » पुरा समाचार पढ्नुहोस