सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय हो । करिब एक मिटरको दुरीमा मात्रै मानिसहरुसँग हिँड्नको लागि आग्रह गर्ने गरिन्छ । त्यसैले त्यही अनुसारको दुरी कायम राख्नु नै सामाजिक दुरी हो। यो कसरी सम्भव छ ?
अनिश्चितकालको लागि बाहिर जानै बन्द गर्न सम्भव छैन । बजारमा बस्नेहरुको लागि सबै ठाउँमा एक मिटरको दुरी कायम राख्नु पनि सम्भव छैन । तर,