सेयर-ब्रोकर-कार्यालयको-‘स्क्रिन-एक्जिविसन’-कक्ष-बन्द-गर्न-निर्देशन

६ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा सचेतता अपनाउन सेयर दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउँदै धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एक्जिविसन रुम बन्द गर्न र कार्यालयमा एक पटकमा पाँच जना भन्दा बढी संख्यामा भीड नगर्न पनि आग्रह गरेको छ ।

त्यस्तै कार्यालयमा कर्मचारी र लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने,

 » पुरा समाचार पढ्नुहोस