सुनसान-बन्दैछ-काठमाडौं-:-मलदेखि-असन-बजारसम्म-(फोटोफिचर)

७ चैत, काठमाडौं । अधिकांश समय ग्राहकको बाक्लो चहलपहलल हुने काठमाडौंको व्यापारिक क्षेत्र र मलहरु कोरोनाको त्रासले सुनसान बन्न थालेका छन् । काठमाडौंका सपिङ सेन्टर, मलहरु, खुला बजारलगायतका क्षेत्रहरु सुनसान हुन थालेका हुन् ।

सिभिल मल, सिटी सेन्टर, असन, लबिम मल, छायाँ सेन्टर, विशाल बजार, केएल टावर, वर्ल्ड ट्रेड सेन्टर,

 » पुरा समाचार पढ्नुहोस