कोरोना-:-मानव-सिर्जित-संकट-र-समाधान

हाम्रो ग्रह र मानव जाति गम्भीर संकटमा छ भन्ने कुरा पछिल्ला परिघटनाहरुले थप पुष्टि गर्दै लगेको छ । जलवायु परिवर्तनको मुद्दा सायद आम मानिसहरुका लागि उतिसारो चासोको बिषय बनेको थिएन होला । तर, कोरोना भाइरसको महामारीले बिश्वका सबै मानिसलाई एकसाथ झस्काइदिएको छ ।

कोरोना महामारी अब कुनै अमूक देशको मात्र समस्या रहेन,

 » पुरा समाचार पढ्नुहोस