हात-जोडेर-भन्छु,-कृपया-घरमै-बस्नुहोस्

अहिले हामी दशकौंमा एकपटक आउने महामारीको चपेटामा छौं । प्राकृतिक बिपत्ति र महामारीको बिशेषता के हुन्छ भने यिनीहरु आउँदा ‘म मर्छु, मेरो परिवारको मृत्यु हुन्छ, मेरो आफन्तको मृत्यु हुन्छ, मेरा मित्रहरुको मृत्यु हुन्छ ‘ भनेर कसैले पनि कल्पना गर्दैन । म त कहाँ मर्छु र ? तिनीहरु पो मर्छन् भन्ने मानसिकता हामी सबैमा हुन्छ । अनि हामी सानो लोभ र मोहको दास भएर आगोसँग खेल्न जान्छौं ।

मलाइ लागेको खोकी मौसमी रुघाखोकी हो,

 » पुरा समाचार पढ्नुहोस