लखनऊमा गायिका कनिका कपुरको कारण धेरै कोरोना संक्रमण हुने खतरा बढेको छ । संक्रमित कनिकाले लखनऊको एक ठुलो होटलमा पार्टी दिएकी थिइन् । त्यसैले उनीबाट धेरैलाई संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ ।
गायिका कनिका कपूरमा कोरोनाको संक्रमण देखिएपछि संजय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो । अहिले कनिका उक्त होटलको लागि टाउको दुखाइको कारण बनेकी छिन् । अस्पतालले एक विज्ञप्ती जारी गर्दै कनिकाले दुःख दिएको उल्लेख गरेको छ ।
कनिकालाई अस्पतालमा उच्च स्तरिय बेड उपलब्ध गराइएको थियो । त्यहाँ ‘एटेच बाथरुम’ पनि थियो । तर,