आमा-बन्नुअघि-यसरी-गर्नुपर्छ-वित्तिय-योजना 

बच्चाको आगमन आमा-बुबाका लागि व्यक्तिगत, भावनात्मक र आर्थिक रुपले पनि अति नै महत्वपूर्ण हुन्छ । एकातिर आफ्नो वंशलाई संसारमा ल्याउने कुराको खुशी हुन्छ भने अर्कोतिर उसको लालन-पालनमा हुने खर्चका कारण नचाहँदा-नचाहँदै पनि निधार चाउरिन थाल्छ ।

के तपाईं पनि आफ्नो परिवारमा नयाँ सदस्यको स्वागतको तयारी गरिरहनु भएको छ ?

 » पुरा समाचार पढ्नुहोस