संसदीय-समितिको-निर्देशन-:-विदेशीलाई-रोक,-नेपालीलाई-क्वारेन्टाइनमा-राख

९ चैत, काठमाडौं । संसदीय समितिले विदेशीलाई पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिले विदेशीलाई नेपाल आउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो । त्यस्तै विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र सीमालगायतका भन्सार नाकाबाट आउनेको अनिवार्य चेकजाच गर्न निर्देशन दिएको छ ।

समितिले उपभोग्य वस्तु,

 » पुरा समाचार पढ्नुहोस