कार्ल्सबर्ग-फाउन्डेसनद्वारा-न्यूनीकरणका-लागि-सहयोग

९ चैत, काठमाडौं । कार्ल्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीको रुपमातिब्र गतिमा फैलिएको कोभिन-१९को न्युनीकरणको निम्ति डेनिस मुद्र्रा ९ करोड ५० लाख रकम सहयोग गरेको छ ।

उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् ।

काल्र्सबर्ग फाउन्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ ।

 » पुरा समाचार पढ्नुहोस