कोरोनासम्बन्धी-अनुसन्धानमा-नेपालीलाई-संलग्न-गराउन-पहल-गर्छु-:-पाण्डे

१० चैत, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेले चीनमा भइरहेका कोरोनासम्बन्धी अनुसन्धानमा नेपालीलाई संलग्न गराउन पहल गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो सुनुवाईका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘पछिल्लो समय कोरोना भइरसको महामारी छ । चीनले यसमा अनुसन्धान गर्यो र भाइरस नियन्त्रण गर्न सफल भएको छ’ पाण्डेले अगाडि भने,

 » पुरा समाचार पढ्नुहोस