कुन-विमान-चढेर-काठमाडौं-आइन्-कोरोना-संक्रमित-युवती-?

१० चैत, काठमाडौं । सरकारले सोमबार कोरोना संक्रमित घोषणा गरेकी १९ वर्षीय नेपाली युवती कतार एयरवेजको जहाजबाट नेपाल आएको खुलेको छ ।

नेपाल पर्यटन बोर्डले ४ चैत (मार्च १७) मा कतार एयरवेजबाट युवती नेपाल आएको आफ्नो आधिकारिक ट्वीटर हृयाण्डिलबाट पुष्टि गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा उडान भएका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस