१० चैत, काठमाडौं । नेपालको विदेश नीतिमा कुनै पार्टीको प्रभाव रहन हुन्छ कि हुन्न ?
सोमबार संसदीय सुनुवाई समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतकसमेत रहेका सांसद देव गुरुङ र प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवबीच यही विषयमा जुहारी चलेको छ ।
समितिमा चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको सुनुवाई हुँदै थियो । त्यही बेला सांसदहरु विदेश नीतिमा राजनीतिक दलको प्रभाव पर्न हुने कि नहुने ?