कतारबाट-फर्किएका-तीन-युवा-ज्वरो-आएपछि-अस्पतालमा

१० चैत, वीरगञ्ज । कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ ।

पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् ।

गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका,

 » पुरा समाचार पढ्नुहोस