कोरोना-भन्दा-खतरनाक-मनको-डर

११ चैत, काठमाडौं । गत आइतबार पाटन मानसिक अस्पतालमा पुगेका एक अधवैंशेको गुनासो थियो- मलाई कोरोना भएको छ, तर डाक्टरले केही भएको छैन भनेर त्यसै घर पठायो । चार वटा अस्पतालमा चेकअप गर्दा पनि कसैले कोरोनाको लक्षण छ नभनेपछि उनले यस्तो गुनासो गरेका थिए ।

लगातार मलाई पक्कै कोरोना लागेको छ भन्न थालेपछि परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याएका थिए । मनोचिकित्सकले तपाईँलाई के भएको छ भनेर सोध्दा उनले कोरोनाको भएभरको लक्षण आफूमा भएको दाबी गरेका थिए । ती चिकित्सकका अनुसार उनको शारीरिक अवस्था भने सामान्य छ ।

त्यसो भए ती अधवैंशेलाई भएको चाहिँ के हो त ?

 » पुरा समाचार पढ्नुहोस