स्वास्थ्य-उपकरण-आपूर्ति-गर्न-निजी-क्षेत्रलाई-आह्वान

११ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा.

 » पुरा समाचार पढ्नुहोस