११ चैत, सुनसरी । चैत ४ गते कतार एयरवेजको विमानबाट काठमाडौं आएका युवा धरान पुगेको थाहा भएपछि नगरबासीमा त्रास उत्पन्न भएको छ । यही विषयलाई लिएर मंगलबार धरान उपमहानगरपालिकाको आकस्मिक बैठक बस्यो ।
कतारमा रोजगारी गरेर फर्केका धरान उपमहानगरपालिका वडा नम्बर ६ निवासी युवकलाई मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनस्थलमा पठाउने निर्णय भएको उपमेयर मञ्जु भण्डारीले बताइन् ।
बाँकी दुई जनासँग भने सम्पर्क गर्ने प्रयास भइरहेको स्रोतले बतायो ।
उनीहरु चैत ४ गते कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ वर्षीया विद्यार्थी चढेकै विमानबाट आएका हुन् कि हैनन् भन्ने यकिन हुन सकेको छैन । किनभने,