कतारबाट-आएका-युवा-धरानमा-भेटिए,-एकजनालाई-टाँडी-क्वारेन्टाइनमा-पठाइँदै

११ चैत, सुनसरी । चैत ४ गते कतार एयरवेजको विमानबाट काठमाडौं आएका युवा धरान पुगेको थाहा भएपछि नगरबासीमा त्रास उत्पन्न भएको छ । यही विषयलाई लिएर मंगलबार धरान उपमहानगरपालिकाको आकस्मिक बैठक बस्यो ।

कतारमा रोजगारी गरेर फर्केका धरान उपमहानगरपालिका वडा नम्बर ६ निवासी युवकलाई मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनस्थलमा पठाउने निर्णय भएको उपमेयर मञ्जु भण्डारीले बताइन् ।

बाँकी दुई जनासँग भने सम्पर्क गर्ने प्रयास भइरहेको स्रोतले बतायो ।

उनीहरु चैत ४ गते कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ वर्षीया विद्यार्थी चढेकै विमानबाट आएका हुन् कि हैनन् भन्ने यकिन हुन सकेको छैन । किनभने,

 » पुरा समाचार पढ्नुहोस