लकडाउन-उल्लंघन-गर्नु-भो-?-अब-प्रहरीले-उपकरणबाटै-समात्नेछ

१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘एरेष्ट एण्ड रेस्क्यू’ उपकरण प्रयोगमा ल्याएको छ ।

नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस