बुटवलमा-पनि-छरियो-किटाणुनाशक-औषधि

१४ चैत, बुटवल । कोरोना भाइरस रोकथामका लागि भन्दै बुटवलमा किटाणुनाशक औषधि छर्किन शुरु भएको छ ।

शुक्रबारदेखि बुटवलमा ‘क्लोरिन’ तथा ‘ब्लिचिङ पाउडर’सहितको किटाणुनाशक स्प्रे छर्किने काम सुरु गरिएको गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार बिहानैदेखि डिसइन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए ।

मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किन सुरु गरिएको र यसलाई सबै वडामा पुर्‍याइने उनको भनाइ छ ।

बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको वडा नम्बर—५,

 » पुरा समाचार पढ्नुहोस