गुल्मीमा-३०८-आइसोलेसन-वेड,-३१-जना-क्वारेन्टाइनमा

१५ चैत, गुल्मी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा गरी ३०८ वेडको आइसोलेसन वार्ड बताइएको छ ।

गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन वार्ड स्थापना गरेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

रुरुक्षेत्र गाउँपालिकामा २५,

 » पुरा समाचार पढ्नुहोस