चिसापानी-गोलीकाण्ड-:-अवकाशपछि-पनि-ड्युटीमै-थिए-रवीन्द्र

१५ चैत, पोखरा । वीरेन्द्र पौडेलले गत साता मात्र घरमा खुशी साटेका थिए, ‘मेरो पेन्सन पाक्यो । अब छिट्टै घर आउँछु ।’

चैत ७ गते पेन्सन पकाएर नेपाल प्रहरीबाट अवकाश लिने सोचमा थिए पौडेल । तर, देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्राससँगै उनको जिम्मेवारी थपियो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि रवीन्द्र पेन्सन पाक्यो भनेर घर गएनन् । स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर २ को चिसापानी इलाका प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारको जिम्मेवारी सम्हालिरहे । बिहीबारमात्र रवीन्द्रले फोन गरेर घरमा श्रीमती र छोराछोरीसँग भनेका थिए,

 » पुरा समाचार पढ्नुहोस