फेन्सर-अनिताको-लकडाउन-अनुभव-:-मीठा-मीठा-परिकार-पकाइरहेको-छु

१५ चैत, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले नेपाल लकडाउन छ । नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिबार पाँचौ दिन हो ।

यस अवधीका कोही पनि घरबाट बाहिर निस्कन मिल्दैन । सबै मानिस घर रुम भित्र नै बसिरहेका छन् ।

धेरै नेपालीका लागि यो नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने,

 » पुरा समाचार पढ्नुहोस