होम-क्वारेन्टाइनमा-बस्दा-मोटाउन-थाले-पुष्प

कोरोनाबाट सुरक्षित रहनको लागि सरकारले लकडाउन गरेको आज पाँचौं दिन । नायक पुष्प खड्का भने सात दिनदेखि लकडाउनमा छन् । एक हप्तासम्म घरभित्रै कैद हुँदा पनि पुष्प दिक्दार भने भएका छैनन् । भाइ-बहिनी साथमै भएकाले उनलाई दिन बिताउन सजिलो भएको उनी बताउँछन् । पुष्प भन्छन्, ‘भाइ-बहिनीसँग तास खेल्ने, लुडो खेल्ने,

 » पुरा समाचार पढ्नुहोस