सुरक्षाकर्मीलाई-निःशुल्क-भाइजर-बाँड्ने-यी-युवक

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् ।

तर उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन ।

हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै भरमा ड्यूटी गरिरहेका छन् । आइतबार भने डिल्ली बजार क्षेत्रमा एक यवक प्रहरीलाई भाइजर बाँड्दै थिए । उनी हुन् मति मेचे ।

मेचेले व्यक्तिगत लगानीमै उत्पादन गरेको भाइजर प्रहरीलाई दिएका हुन् । झापा मेचीनगर घर भएका मेचेलाई एउटै घरमा बस्ने खडानन्द सिलवाल,

 » पुरा समाचार पढ्नुहोस