आफ्ना-नागरिकलाई-आपतकालीन-खर्च-दिँदै-दक्षिण-कोरिया

काठमाडौं । कोरोनाको कारण प्रभावित भएका नागरिकहरुलाई दक्षिण कोरियाले आपतकालीन खर्च दिने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले सोमबार आर्थिक नीतिनिर्मातासँग छलफल गरेपछि यस बारेमा जानकारी दिएको हो ।

छलफल पछिको निर्णय अनुसार कोरियाले सबैभन्दा बढी कमाउने ३० प्रतिशतबाहेक सबै नागरिकलाई प्रतिपरिवार आठ सय १६ डलरसम्म नगद सहायता दिने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को कारण मानिसहरुमा परेको असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको दक्षिण कोरियाली राष्ट्रपति मून जाइन इनले बताएका छन् ।

अल जा जिराका अनुसार सोमबार आर्थिक नीतिनिर्मातासँगको छलफलपछि आपतकालीन अवस्थाकोे लागि सहायता रकम दिने निर्णय गरेको हो । मुनले अप्रिलमा अर्को थप बजेट ल्याउने तयारी भइरहेको बताए । साथै,

 » पुरा समाचार पढ्नुहोस