सुनचाँदी-व्यवसायीको-सरकारलाई-साथ,-सुनको-मूल्य-८५-हजार-पुग्यो

१७ चैत, काठमाडौं । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘कोरोनाका कारण रेमिट्यान्स र निर्यात छैन,

 » पुरा समाचार पढ्नुहोस