बालबच्चालाई-मोबाइलको-लत

एक  सर्वेक्षण अनुसार ८ देखि १२ वर्षसम्मका उमेरका बालबालिका हरेक दिन करिव ४ घण्टा ४० मिनेटसम्म इन्टरनेटमा समय बिताउने गर्छन् । किशोरहरुमा त यो लत झन बढिरहेको छ । किशोरहरु प्रतिदिन ७ घण्टा २२ मिनेटसम्म इन्टरनेटमा  समय बिताउँछन् ।

सर्वेक्षण अनुसार त्यसमा विद्यालय तथा होमवर्कको लागि इन्टरनेटमा बिताएको समय समावेश गरिएको छैन । त्यसकारण बालबालिकाहरु मानसिक रोगको शिकार पनि हुन थालेका छन् । इन्टरनेटको प्रयोग गर्नेमा शहरका बच्चाहरु धेरै अगाडि छन् । अधिकांश बालबालिका टेलिभिजन,

 » पुरा समाचार पढ्नुहोस