लकडाउन-छ,-तर-दैनिक-सयौं-मानिस-वीरगञ्ज-पुग्छन्

१९ चैत, वीरगञ्ज । भारत, मोतिहारीका राज मियाँ काठमाडौंमा वाइरिङको काम गर्थे । कारोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि उनी कामविहीन भएन ।

लगातार काम नहुँदा हातमुख जोर्न धौधौ भयो । त्यसैले सँगै काम गर्ने ७ जनना १७ चैतमा काठमाडौंबाट पैदल नै निस्किए । बुधबार बिहान गण्डकबाट प्रहरीले नियन्त्रणमा लियो ।

‘खान बस्नका लागि पैसा थिएन,

 » पुरा समाचार पढ्नुहोस