शौचालयमा-मोबाइल-:-बन्नसक्छ-पायल्सको-समस्या

अहिले अधिकांश होम क्वारेन्टाइनमा छन् । घरमा बस्दा के गर्ने ? धेरैको लागि बाहाना मिलेको छ, मोवाइल । मोबालइलमै तल्लिन भएर कतिपयले दिन कटाइरहेका छन् ।

त्यसो त मोबाइलको प्रयोग कतिसम्म बढेको छ भने हामीलाई शौचालयमा समेत चाहिन्छ । यस्तो लाग्छ मानौं मोबाइल भएन भने दिसा पिसाब नै गर्न सकिदैन । साना बालबच्चाहरुमा जसरी मोबाइल देखाएपछि मात्र खाना खाने प्रवृत्ति देखिदैछ,

 » पुरा समाचार पढ्नुहोस