धनगढीका-कोरोना-संक्रमित-युवकको-परिवारका-सदस्यको-पनि-नमुना-संकलन

१९ चैत, धनगढी । धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यहरुको पनि नमुना संकलन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा बुधबार उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

शनिबारदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका उनका परिवारका सदस्यलाई मंगलबार मात्रै घर फिर्ता गरिएको थियो । उनीहरुमा कुनै लक्षण नदेखिएपछि फिर्ता गरिएको डा.

 » पुरा समाचार पढ्नुहोस