२० चैत, लण्डन । बेलायत स्थित एक अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सयौं नेपालीहरुलाई स्वदेश फर्किन नदिनु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका छन् ।
उनीहरुले नेपाल सरकारले ती नागरिकहरुलाई स्वदेश फिर्ता हुन दिनुपर्ने भन्दै सरकारले औपचारिक निर्णय नै गरेर नागरिकलाई देश छिर्न नदिनु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका हुन् ।
ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा.