बेल्जियममा-कोभिड–१९-बाट-मृत्यु-हुनेको-संख्या-हजार-नाघे

कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । बिहीबार बेल्जियमको एफपीएस पब्लिक हेल्थले दिएको जानकारी अनुसार, मुलुकमा भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार ११ पुगेको हो । बुधबार एकैदिन बेल्जियममा एक सय ८३ जना मानिसको मृत्यु भएको हो । यससँगै समग्रमा मृत्यु हुनेको संख्या एक हजार नाघेको हो ।

द ब्रसेल्स टाइम्सका अनुसार,

 » पुरा समाचार पढ्नुहोस