कोरोना-संक्रमित-व्यक्तिबाट-कहिलेसम्म-टाढा-रहने-?

कोरोना भाइरसले अहिले सबै देशका जनताहरुमा ठुलो त्रास उत्पन्न गराएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजारभन्दा बढि मानिसहरुको मृत्यु भैसकेको छ भने लाखौं मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् । त्यसो त हजारौं मानिसहरु यो भाइरसको संक्रमणबाट निको भएर घर पनि फर्किसकेका छन् । यसैबीच, संक्रमणबाट ठीक भएका व्यक्तिहरुको स्वास्थ अध्ययनको क्रममा एउटा आश्चर्य बनाउने नतिजा  अगाडि आएको छ ।

कोरोना भाइरसबाट संक्रमित मानिसको उपचार संसार भरी नै भैरहेको छ । जुन व्यक्तिहरुले समयमा नै उपचार पाए,

 » पुरा समाचार पढ्नुहोस