आर्थिक-र-वित्तीय-क्षेत्रमा-कोरोना-माहामारीको-असर

कोभिड-१९ महामारी रोकथामका लागि विश्वभरिका देशहरुले यसको औषपधोपचारका लागि आवश्यक मेडिकल उपकरणहरु, फेस मास्क, पन्जा, हृयान्ड सेनिटाइजर, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), भेन्टिलेटर आदिको उत्पादन र वितरणमा जोड दिएका छन् ।

यस्ता उपकरणहरु निर्यात गर्ने देशहरुले आफ्नै देशमा महामारी फैलिएकाले निर्यात रोकेका छन् भने चीन यो महामारीबाट बिस्तारै तंगि्रँदै गइरहेकाले यस्ता अत्यावश्यक उपकरणहरु चीनले उत्पादन र आपूर्ति गर्ने अग्रसरता देखाएको छ ।

चाँडै फैलिने प्रकृतिको यो रोगबाट संसारभरि नै लकडाउन गरी व्यवसाय,

 » पुरा समाचार पढ्नुहोस