देश र संसारमा अहिले केवल कोरोना भाइरसको महामारीको चर्चा चलिरहेको छ ।
यो भाइरस धेरै फैलन नपाओस भनेर अहिले विभिन्न देशहरुका साथ–साथै नेपालमा पनि सरकारले लकडाउन गरेको छ ।
लकडाउन भएको पनि आज १२ दिन बितिसकेको छ । यसको साथै नेपालमा पनि संक्रमितहरुको संख्या दिन–दिनै बढिरहेको छ । नेपालमा आजमात्रै थप ३ जना नयाँ संक्रमितहरुको केश अगाडि आएको छ ।
कोरोना भाइरससंगै यसका लक्षणहरुका बारेमा पनि दिन–दिनै चर्चा भैरहेको छ । विभिन्न रिपोर्ट तथा विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउनु,