वाक–वाक-लाग्नु-र-बान्ता-हुनु-पनि-कोरोनाको-लक्षण-हुनसक्छ-?

देश र संसारमा अहिले केवल कोरोना भाइरसको महामारीको चर्चा चलिरहेको छ ।

यो भाइरस धेरै फैलन नपाओस भनेर अहिले विभिन्न देशहरुका साथ–साथै नेपालमा पनि सरकारले लकडाउन गरेको छ ।

लकडाउन भएको पनि आज १२ दिन बितिसकेको छ । यसको साथै नेपालमा पनि संक्रमितहरुको संख्या दिन–दिनै बढिरहेको छ । नेपालमा आजमात्रै थप ३ जना नयाँ संक्रमितहरुको केश अगाडि आएको छ ।

कोरोना भाइरससंगै यसका लक्षणहरुका बारेमा पनि दिन–दिनै चर्चा भैरहेको छ । विभिन्न रिपोर्ट  तथा विश्व स्वास्थ्य संगठनका अनुसार ज्वरो आउनु,

 » पुरा समाचार पढ्नुहोस