सनराइज-बैंकद्वारा-पीपीई-हस्तान्तरण

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सनराजाइज बैंकले कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्दन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान पीपीई, १ हजार थान मासक,

 » पुरा समाचार पढ्नुहोस