चैत्र २२ गते अनलाइनखबरमा प्रकाशित समाचारले मेरो ध्यान आकर्षित गर्यो । शीर्षक थियो, ‘सरकारले भन्यो-नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा ।’
जब यो समाचारमा नजरमा पर्यो, मलाई विगत डेड-दुई महिनाअगाडि आमसञ्चार माध्यममा प्रकाशित भएको सरकारले ‘विदेशमा नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्र’का रुपमा प्रचार गरिने’ भन्ने समाचारको याद दिलायो ।
त्यस्तै,