‘युवराज-खतिवडालाई-सफल-बनाउने-क्याडर’

२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । विसं. २०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरेर बाहिरिएका अधिकारी राष्ट्र बैंकमा गभर्नरका रुपमा कमब्याक भएका छन् । उनको कमब्याकलाई बैंक तथा वित्तीय क्षेत्रले कसरी हेरेको छ ? हामीले नेपालका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वकर्तालाई सोधेका छौं ।

प्रायः सबैले अधिकारीको कमब्याकले उर्जा दिएको बताए । बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति आएको भन्दै  उनीहरुले खुशी प्रकट गरे । उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै-

भुवन दाहाल,

 » पुरा समाचार पढ्नुहोस