बेलायतमा-एकैदिन-८५४-को-मृत्यु,-मृतकको-संख्या-६-हजार-नाघ्यो

काठमाडौं । बेलायतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) को कारण आठ सय ५४ जनाको मृत्यु भएको छ । डेलिमेलले उल्लेख गरेअनुसार पछिल्लो २४ घण्टामा भाइरसको कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । यससँगै बेलायतमा मृत्यु हुनेको संख्या छ हजार दुई सय २७ पुगेको छ ।

इंगल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार,

 » पुरा समाचार पढ्नुहोस