वीरगञ्जमा-कोरोना-विशेष-अस्पताल-स्थापना-गर्न-अध्ययन

२५ चैत, वीरगञ्ज । कोरोना विशेष अस्पताल स्थापनाका लागि दबाब बढेपछि प्रदेश सरकारले वीरगञ्जमा विज्ञ टोली पठाएको छ ।विज्ञ टोलीका सदस्य पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र  यादव, डा.रामकेवल साह, डा.विजय सिंह वीरगञ्ज आएर फर्केका हुन् ।

प्रदेश २ सरकारले गठन गरेको विज्ञ टोलीका तीनै जना सदस्यले अस्पताल स्थापनाका लागि वीरगञ्जका सरोकारवालासँग समेत छलफल गरेका छन् ।

कोरोना रोकथाम उच्चस्तरीय चिकित्सकीय सल्लाहकार विज्ञ समूहले वीरगञ्ज हेल्थ केयर,

 » पुरा समाचार पढ्नुहोस