कोरोनाविरुद्धको-अभियानमा-खेलाडी-परिचालन-गरिने

२६ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी र युवालाई कोरोना विरुद्धको अभियानमा स्वयमसेवकको रुपमा परिचालन गर्ने तयारी गरेको छ ।

त्यसका लागि मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विकको अध्यक्षतमा बसेको बैठकले खेलकुद मन्त्रीको संयोजकत्वमा ९ सदस्यीय स्वयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।

चैत २४ गतेको मन्त्री परिषदको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा समिति गठन गरेर युवा तथा खेलाडीहरुलाई राहत वितरणमा स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार बैठकले कवरोना संक्रमणविरुद्वको अभियानमा राहत वितरणलगायतका काममा युवा,

 » पुरा समाचार पढ्नुहोस