सीमकार्डका-आधारमा-विदेशबाट-आएकाहरु-खोज्दैछ-सरकार

२६ चैत, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले चैतमा लकडाउन हुनु अघि नेपाल प्रवेश गर्नेको कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरले चैत १ गतेदेखि लकडाउन गरिएको ११ गतेसम्मको वितरण गरिएको सीम कार्ड नम्बर माग्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो । स्रोतका अनुसार यो अवधिमा हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको विवरण संकलन गर्नलाई सेन्टरले मोबाइल नम्बरको सूची मागिएको छ ।

स्रोतले भन्यो,

 » पुरा समाचार पढ्नुहोस