यो-त-अत्ति-भो-सरकार-!-[-भिडियोसहित-]

२७ चैत, काठमाडौं । ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दुई दिनका लागि उपत्यकाबाट गृहजिल्ला जान दिने  निर्णय गर्नासाथ विहीबार साँझ कोटेश्वरमा बसको टिकट खोज्दै मानिसहरु सडकमा निस्किए ।

१६ दिनदेखि कोठामा खुम्चिएका उनीहरु सरकारको निर्णयले खुसी देखिएका थिए । तर, उनीहरुले टिकट खोज्दा खोज्दै सरकार आफ्नो निर्णयबाट ‘ब्याक’ भयो ।

अनलाइनखबरको टोली बिहीबार साँझ कोटेश्वर पुग्दा टिकट काट्नका लागि भन्दै मानिसहरु आइरहेका थिए । उनीहरुलाई प्रहरीले गाली गर्दै फर्काइरहेका थिए ।

‘यो त अति भयो सरकार,

 » पुरा समाचार पढ्नुहोस