२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको बौद्धिक स्रोत के हो ? कसको दिमागले चलिरहेको छ यो सरकार ?
यो प्रश्न किन पनि उठाउनैपर्ने भएको छ भने सरकारले एकदमै अपरिपक्व निर्णयहरु गर्न थालेको छ । बिहान एउटा निर्णय गर्छ, दिउँसो अर्कै । दिउँसो एउटा निर्णय गर्छ,