भारतद्वारा-नेपालसहित-१३-देशलाई-औषधि-निर्यातको-अनुमति

२८ चैत, काठमाडौं । भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ ।

भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल,

 » पुरा समाचार पढ्नुहोस