उच्चस्तरीय-संयन्त्रले-नेकपामा-हलचल,-कानुन-मन्त्रीले-लिइन्-दलहरुको-सुझाव

२८ चैत, काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावले प्रवेश पाएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बहस चर्किएको छ । तर प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले भने संयन्त्र गठनप्रति अरुची देखाएका छन् ।

साझा पार्टीले प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्ताव अघि सारेको छ,

 » पुरा समाचार पढ्नुहोस