२८ चैत, काठमाडौं । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।
भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भीरताका साथ लिनु नै आवश्यक हुन्न । तर,