असुरक्षित यौन सम्बन्धबाट बच्नका लागि सबैभन्दा भरपर्दो माध्याम हो, कन्डम । चाहे यौन रोगको खतराबाट बच्न होस् वा अनिच्छित गर्भबाट, कन्डम उपयोगी हुन्छ ।
त्यही अनुसार कन्डमको प्रयोग पनि व्यापक रुपमा हुन्छ । तर, कन्डम कसरी लगाउने ? यसको सही विधी के हो ? कन्डमको प्रयोगमा हुनसक्ने गल्तीहरु के हुन् ?